शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चर्च ब्वाइजमाथि एपीएफ क्लबको सहज जित

काठमाडौँ । एन्फा राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगितामा नेपाल एपीएफ क्लबले चर्च ब्वाइजमाथि सहज जित हासिल गरेको छ । बिहीबार ललितपुरको च्यासलस्थित च्यासल मैदानमा भएको खेलमा एपीएफले चर्च ब्वाइजलाई ४–१...