आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि क्षेत्रमा पनि कामदार लैजान जापान इच्छुक

नेपालबाट विशिष्टीकृत शीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ ।  जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको...