बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कविराज क्षेत्री यस वर्षको सशस्त्र प्रहरी वर्ष जवान

काठमाडौँ । यस वर्षको सशस्त्र प्रहरीको ‘वर्ष जवान’ कविराज क्षेत्रीलाई घोषणा गरिएको छ । २५ औँ सशस्त्र प्रहरी दिवस तथा रजत महोत्सवको अवसरमा उनलाई वर्ष जवान घोषणा गरिएको हो ।...