बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘अपमानजनक’ अभिव्यक्ति : बेलायती प्रधानमन्त्रीले भने– ट्रम्पले माफी माग्नुपर्छ

लन्डन । बेलायती प्रधानमन्त्री केयर स्टारमरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अभिव्यक्तिका लागि माफी माग्नुपर्ने बताएका छन्। अफगानिस्तान युद्धमा युरोपेली सेना अग्रमोर्चामा नखटिएको भनी ट्रम्पले गरेको दाबी अपमानजनक भएको भन्दै...