काठमाडौँ । सशस्त्रका पूर्वडीआइजी रञ्जन प्रसाद कोइरालाले थुनामुक्तको माग गर्दै दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारागार कार्यालयले गरेको निर्णयको कागजात झिकाउने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र...