नयाँ दिल्ली । भारत र युरोपेली संघ (ईयू)ले करिब दुई दशकदेखि चल्दै आएका उतार–चढावपूर्ण वार्तापछि अन्ततः ऐतिहासिक व्यापार सम्झौता घोषणा गर्ने तयारी गरेका छन् । विश्व राजनीति बदलिँदै गरेको अवस्थामा...