बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै

कञ्चनपुर । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायका महिलाले प्रयोग गर्ने परम्परागत गहना र पहिरन लगाउने चलन घट्दै जान थालेको छ । आधुनिक गहना, बजारमा पाइने...