सिरहा । प्रतिनिधिसभा निर्वाचनपछि सिरहा निर्वाचन क्षेत्र नम्बर ३ मा मतपेटिका संकलन र भण्डारणको काम पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत डा.श्रीप्रकाश उप्रेतीले जानकारी दिएअनुसार सबै मतपेटिकालाई सिल गरेर सुरक्षित...