शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नलिन्चोक हेलिपोर्ट भ्रष्टाचार प्रकरण : भण्डारीलाई थुनामै राख्न माग गर्दै दायर रिटमा कैफियत प्रतिवेदन माग्ने आदेश

काठमाडौँ । नलिन्चोक हेलिपोर्ट भ्रष्टाचार मुद्दामा विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारी र उप–प्रबन्धक नल विक्रम थापालाई धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै दायर भएको निवेदनमा...