धनगढी । बैतडीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते हुनेको संख्या १९ पुगेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा दार्चुलाबाट महेन्द्रनगरतर्फ...