बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अब जुम्लाको नेतृत्व कांग्रेसले गर्छ : दीपबहादुर शाही

सुर्खेत । सांसद नदोहोर्‍याउने जुम्लामा यो पटक नेपाली कांग्रेसले फ्रेस उम्मेदवारका रूपमा दीपबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक चुनावमा भाग लिन लागेका हुन् । पहिलो चरणको चुनाव...