जनकपुरधाम । जनकपुरधामका युवाहरूले मधेसमा प्रदेशसभा विघटन गरी राष्ट्रपति शासन लागू गर्न माग गरेका छन् । राजनीतिक किचलोबाट आजित भएर उनीहरु सो माग गरिएको जनाएका छन् । जनकपुरधामका युवाहरूको एक समूहले...