काठमाडौँ । अख्तियार प्रमुख प्रेम कुमार राईले आफू निकटलाई कारबाही नहोस् भन्ने चाहना राख्ने र अरूलाई मात्रै कारबाही हुनुपर्छ भन्ने प्रवृत्ति गलत रहेको बताएका छन् । अख्तियारको ३५ औँ स्थापना...