बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गेजानी चक्रवातका कारण मोजाम्बिकमा ४ जनाको मृत्यु

मापुटो । गेजानी चक्रवातले दक्षिणी अफ्रिकी देश मोजाम्बिकमा विध्वंस मच्चाएको छ । चक्रवातका कारण इन्हाम्बाने तटीय प्रान्तमा कम्तीमा ४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।  शक्तिशाली हावाहुरी र वर्षासहित...