शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

६ बुँदे सहमतिसँगै रौतहटमा साम्प्रदायिक तनाव सामान्य

रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सवगढामा भएको साम्प्रदायिक झडपपछि जिल्ला प्रशासनको पहलमा दुवै पक्षबिच ६ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटको सभाकक्षमा भएको सहमतिसँगै क्षेत्रमा उत्पन्न तनाव...