पोखरा । समाजमा अझै पनि जातीय विभेदका अवशेष कायम रहेको भन्दै पोखराका कलाकार तथा राजनीतिकर्मी महेश गोदारले दोषीमाथि कारबाही नभए आफूले जिल्ला प्रहरी कार्यालयको गेटमै आत्मदाह गर्ने चेतावनीसहित भिडियो सार्वजनिक...