मेक्सिको सिटी । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शीनबामले अमेरिकी खर्बपति व्यापारी एलन मस्कको टिप्पणीपछि सम्भावित कानुनी कारबाहीबारे विचार भइरहेको बताएकी छन् । मस्कले उनलाई लागूऔषध कार्टेलसँग निकट रहेको आरोप लगाएका थिए...