बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धुलिखेल–खावा सडक : कालेपत्र गर्न आगामी चैत ७ गतेदेखि रातकाे समयमा यातायात बन्द गरिने

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका अवस्थामा कालेपत्र (पक्की) बनाउन आगामी चैतमा दुई हप्ता बन्द गरिएको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारका लागि...