शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

इरानको मिसाइल वर्षाबिच चुप लागेर नबस्ने यूएईको चेतावनी

आबुधाबी । इरानले मिसाइल र ड्रोन आक्रमण जारी राखे आफू थप कडा भूमिकामा जान सक्ने चेतावनी संयुक्त अरब इमिरेट्स (यूएई)ले दिएको छ । यूएईकी अन्तर्राष्ट्रिय सहकार्य राज्यमन्त्री रीम अल–हासिमीले सीएनएनसँग कुरा गर्दै...