मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सुर्खेतमा निर्वाचन सुरक्षा कडा : २५ सय बढी नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन

सुर्खेत । सुर्खेतमा फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचन लक्षित सुरक्षा कडा पारिएको छ ।मोबाइल गाडी, रजर्भ सेक्टर विभाजनदेखि सामाजिक सञ्जालसम्मलाई निगरानी गर्नेसम्मका सुरक्षा योजनाहरु लागु गरिएको छ...