बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदान सम्पन्न

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ । हिमाली क्षेत्रका एक सय र एक सयभन्दा कम मतदाता रहेका केन्द्रहरूमा मतदान सकिएको निर्वाचनमा खटिएका कर्मचारीले जानकारी दिएका छन्...