आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

चितवन-३ मा अग्रता बढाउँदै सोविता गौतम

शुक्रबार, २२ फागुन २०८२, ११ : ४३
शुक्रबार, २२ फागुन २०८२

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा रास्वपाकी उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छिन् ।

उनले हालसम्म गणना गरिएको मत मध्ये ४ हजार ९४४ मत प्राप्त गरेकी छिन् । उनलाई नेकपाकी उम्मेदवार रेनु दाहालले २ हजार ९६० मत सहित पछ्याएकी छिन् । 

एमाले उम्मेदवार शंकर थपलियाले ८५२ मत पाउँदा कांग्रेसका टेकप्रसाद गुरुङले ५५६ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप