काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ नेपाली कांग्रेसका डा. शेखर कोइरालालाई ४२ हजार ६६३ मतान्तरले पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य विजयी भएकी छन् । उनले ५५ हजार ५१३...