प्रतिनिधिसभा निर्वाचन-२०८२
मोरङ-६ मा शेखरलाई ४२ हजार बढी मतान्तरले पराजित गर्दै रास्वपाकी रुविना विजयी
शनिबार, २३ फागुन २०८२, ०५ : १५
सारांश
- मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्यले डा. शेखर कोइरालालाई पराजित गरिन्।
- आचार्यले ५५ हजार ५१३ मत ल्याएर विजयी हुँदा कोइरालाले १२ हजार ८५० मत प्राप्त गरे।
- २०७९ को निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका डा. कोइराला निर्वाचित भएका थिए।
काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ नेपाली कांग्रेसका डा. शेखर कोइरालालाई ४२ हजार ६६३ मतान्तरले पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य विजयी भएकी छन् ।
उनले ५५ हजार ५१३ मत ल्याएर निर्वाचित हुँदा डा. कोइरालाले १२ हजार ८५० मत मात्रै प्राप्त गरे । एमालेका विनोद ढकालले ८ हजार ३१७ पाए भने श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३ हजार ४०० मत ल्याए ।
यो क्षेत्रमा २०७९ को निर्वाचनमा कांग्रेसका डा. कोइराला निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण