धनगढी । कैलाली क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट जगत प्रसाद जोशी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतगणनामा उनी पुराना दलका नेतालाई पछि पार्दै निर्वाचित भएका...