बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संघीय पदको लोभः न प्रदेशसभामा रहे, न केन्द्रमा पुगे

बुटवल । लुम्बिनी प्रदेशमा प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता हुनु केही दिनअघि हतारहतारमा राजीनामा दिएर पाँच जना उम्मेदवार बनेका थिए, तीमध्ये चार जना प्रदेशसभा सदस्य थिए भने एक जना उपमहानगरपालिकाका जनप्रतिनिधि...