बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु

काठमाडौँ । फिल्म ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु भएको छ । सोमवार काठमाडौँको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट फिल्मको छायाङ्कन सुरु भएको हो ।  फिल्म अभिनेत्री रेखा थापाले निर्देशन गर्दै...