बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लामाथि विवाह भोजमै गोली प्रहार

काठमाडाैँ। भारतको जम्मु–कस्मिरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लामाथि बुधबार एक विवाह समारोहमा ज्यान लिने नियतले गोली प्रहार भएको छ। जम्मुमा आयोजित विवाह भोजमा सहभागी भइरहेका ८८ वर्षीय अब्दुल्लालाई ताकेर ६३ वर्षीय...