काठमाडाैँ । नइ एकेडेमीले 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको अनुसन्धानमा समर्पित भएबापत युवा प्राज्ञ द्वय डा.अम्बिका अर्याल र डा.त्रिभुवन बरईलाई 'नइ कपिल प्रज्ञा पुरस्कार' समर्पण...