शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कुवेतका प्रधानमन्त्रीद्वारा राजिनामा

कुवेत सिटी– कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजिनामा गरेका छन् । कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजिनामा दिनुभएको उल्लेख गरेको...