भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रु पाँच लाख ३२ हजार ६२० बराबरका विभिन्न सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख...