काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि 'महिला कोटा' बाट केन्द्रीय कार्यकारिणी सदस्य पदमा सुष्मा महराले आफ्नो उम्मेदवारी मनोनित दर्ता गरेकी छन्। लामो समयदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील महराले साना...