काठमाडौँ । गत चैत १३ गते मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विगतका प्रधानमन्त्रीहरूभन्दा सर्वथा भिन्न कार्यशैली अपनाएका छन् । पदभार ग्रहण गरेदेखि नै उनले आफ्नो कार्यक्षेत्रको...