शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बबरसिंह–देवकुमारी थापा स्मृति गुठीले कवि ज्ञान उदास र निर्देशक संगीता श्रेष्ठलाई सम्मान गर्ने

विराटनगर । बबरसिंह–देवकुमारी थापा स्मृति गुठीले २०८२ सालको ‘देवकुमारी थापा स्मृति सम्मान’ र ‘बबरसिंह थापा स्मृति सम्मान’को घोषणा गरेको छ । गुठीले बुधबार यस वर्षका सम्मानित प्रतिभाहरूको नाम सार्वजनिक गरेको...