बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हर्मुजमा फेरि तनाव : इरानी सेनाद्वारा गोली प्रहार, २३ जहाज बाटोबाटै फर्काइए

काठमाडौँ। पश्चिम एसियाको रणनीतिक महत्त्वको जलक्षेत्र स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबीच फेरि तनाव देखिएको छ । इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका बीच इरानी सेनाले व्यापारिक जहाजहरूमाथि आक्रमण सुरु...