नयाँ दिल्ली । बुधवार उत्तर प्रदेशका धेरै जिल्लाहरूमा भीषण आँधीबेहरी र वर्षाले विनाश मच्चाएको छ । हुरीले रूखहरू र बिजुलीका पोलहरू उखेलेर धेरै क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध पारेको छ । विभिन्न...