काठमाडौँ । गैर आवासीय नेपाली सङ्घका प्रथम उपाध्यक्ष खगेन्द्र न्यौपानेलाई वैदेशिक रोजगार टास्कफोर्सको संयोजकमा नियुक्त गरिएको छ । सङ्घको ११४औँ आईसीसी बैठकको निर्णयअनुसार उनलाई २०२५–२०२७ कार्यकालका लागि यो महत्त्वपूर्ण जिम्मेवारी...