मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी थाइल्याण्डकाे ब्याङककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छिन्। कृषि, वन तथा पर्यावरण...