शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इजरायलले प्रत्यक्ष वार्ताको प्रस्ताव गरेपछि वासिङ्टन जाने तयारीमा लेबनानी प्रधानमन्त्री

काठमाडौँ । लेबनानका प्रधानमन्त्री नवाफ सलाम केही दिनमै अमेरिका भ्रमणमा जाने भएका छन् । इजरायलले लेबनानसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेपछि उनको यो भ्रमण तय भएको लेबनानको सरकारी स्रोतले जनाएको भन्दै...