बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण कोरियामा अमेरिकी लाइभस्ट्रिमरलाई ६ महिना जेल सजाय

सियोल। दक्षिण कोरियामा दोस्रो विश्वयुद्धका यौन दासीहरूको सम्मानमा राखिएको शालिकमाथि अश्लील हर्कत गर्ने अमेरिकी लाइभस्ट्रिमर जोनी सोमालीलाई ६ महिनाको जेल सजाय सुनाइएको छ। सन् २०२४ को नोभेम्बरमा कोरिया भ्रमणका क्रममा...