बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमै बन्यो ‘सेज २.५ म्याग्नस’ एआई

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विश्वमञ्चमा अहिलेसम्म अमेरिका, चीन र युरोपका विशाल प्रयोगशालाको मात्रै एकाधिकार सुनिँदै आएको छ। तर यो भाष्यलाई भक्तपुरको एउटा सानो अनुसन्धान केन्द्रले कडा चुनौती दिएको...