गोरखा । २०७२ वैशाख १२ गते बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी महाभूकम्पले गोरखाको धार्चे गाउँपालिका–४, लाप्राकको ऐतिहासिक गुरुङ बस्ती पूर्ण रूपमा ध्वस्त बनाएको थियो। भूकम्पपछिको पुनर्निर्माणका क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए),...