जनकपुरधाम । महोत्तरीको बर्दिबासस्थित बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आन्तरिक विवाद छताछुल्ल भएको छ । संस्थामा पछिल्लो समय देखिएको अनियमितता, कानुनी जटिलता र आन्तरिक विवाद स्थानीयस्तरसम्म आइपुगेको हो,...