शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ६० हजार ३० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका...