आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

बलात्कार र हत्या मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बलात्कार र हत्या मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङको गल्कोट नगरपालिका–९ घर भएर नवलपरासी पूर्व बस्दै आएका ३१ वर्षीय सञ्जय बिक...