धेरै मानिसहरु सोच्दा रहेछन् । हसाउनु त केवल जोक भन्नु मात्र हो । तर हास्य त्यति सजिलो छैन । मेरो बुझाइमा हास्य यस्तो चिज हो, जुन दुखमा कहिल्यै आउँदैन ।...