रास्वपा महाधिवेशन
२० तस्बिरमा हेर्नुहोस् रास्वपाको उद्घाटन सत्र
आइतबार, ०७ असार २०८३, १५ : ५४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबार चितवनमा सुरु भएको छ ।
- पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशन सत्रको उद्घाटन गरेका छन् ।
- महाधिवेशनमा ४,२०० भन्दा बढी प्रतिनिधि सहभागी भएका छन् भने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महाधिवेशन सुरु भएको छ । आइतबार चितवनमा रास्वपाको प्रथम महाधिवेशन सुरु भएको हो ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशन सत्रको उद्घाटन गरेका छन्।
महाधिवेशनमा शुभकामना दिन नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वर्षमान पुन, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनमा पुगेका छन्।
महाधिवेशनमा रास्वपाका ४ हजार २ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन्।
_bjVXPdImO5.jpg)

_b0WveaqRxo.jpg)

_g69M55L0Hx.jpg)
_O4qeCkCnVh.jpg)
_msIRrxD2PI.jpg)
_crOwpWqZCI.jpg)
_WPp6Xy0XQO.jpg)
_DiB5IVC31E.jpg)
_cpqYvV2LMD.jpg)
_QYlviv1G40.jpg)
_2bwPH7AqgD.jpg)
_vA6CeLFF1M.jpg)
_KSQ2o2zqyD.jpg)
_mC8gEFw7vG.jpg)
_Gu1hEf2wUA.jpg)
_msAkOCQbjB.jpg)
_uSS05vWlWl.jpg)
_iCOciAcWro.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्
-
मेयरले गरिन् गुनासो, अर्थमन्त्रीले भनेः धेरै बोल्ने अवस्था छैन
-
राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ : प्रदीप ज्ञवाली
-
लागुऔषध मुद्दाका फरार राई शङ्खपार्कबाट पक्राउ
-
अमेरिका–इरान वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्डमा
-
रास्वपालाई एमाले उपमहासचिव ज्ञवालीको सुझाव : गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि चाहिन्छ, दुर्घटनाबाट जोगिनुहोला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण