मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत सीमास्तम्भ ढलेको अवस्थामा फेला

कञ्चनपुर –  कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थामा फेला परेको छ ।  “सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ”, इलाका प्रहरी...