बुटवल । दाङको देउखुरीमा धारिलो हतियार प्रहारबाट एक जनाको हत्या भएको छ । जिल्लाको राजपुर गाउँपालिका–४ स्थित सामुदायिक वन क्षेत्रमा काठ काट्ने विषयमा विवाद हुँदा स्थानीय ५५ वर्षीय भोला यादवको मृत्यु...