बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

शैक्षिक गुणस्तर वृद्धिसँगै आत्मनिर्भर बन्दै गुप्तेश्वर क्याम्पस

गण्डकी । विद्यार्थी अभावका कारण कतिपय सामुदायिक क्याम्पस अस्तित्व जोगाउन सङ्घर्षरत रहे पनि पोखरास्थित छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस भने विद्यार्थीको रोजाइमा परेको छ। सामुदायिक लगानी र सामाजिक उत्तरदायित्वको उदाहरण...